Main
सरकारले भन्यो : राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक, कानुन उल्लंघन गर्नेलाई कारबाही हुन्छ
राजावादी समर्थकले तीनकुने क्षेत्रमा संविधान प्रदत्त विचार र अभिव्यक्तिको स्वतन्त्रता र बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रताको उपहास गरेको सरकारले ठहर छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।