Main

सरकारले भयरहित चुनाव गराउने कुनै आधार देखिंदैन : एमाले नेता अधिकारी

१ मंसिर, जनकपुरधाम । एमाले नेता एवं खगराज अधिकारीले प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन गराउन नचाहेको आरोप लगाएका छन् । सोमवार जनकपुरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अधिकारीले निर्वाचन गराउने आधार सरकारले नदिएको जिकिर गरे । ‘पूर्वाधार बनाएकै छैन । राजनीतिक दलका भेटनै मन लाग्दैन भन्ने प्रधानमन्त्रीले चुनाव गराउन खोजेको हो भन्ने तपाईलाई लाग्छ र…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button