Main
सरकारले विद्युत् प्राधिकरणमा प्रतिगमन गरेछ : लिङ्देन
११ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजेन्द्र लिङ्देनले सरकारले नेपाल विद्युत् प्राधिकरणमा प्रतिगमन गरेको आरोप लगाएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । उक्त निर्णप्रति आपत्ति जनाउँदै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई ल्याउने…
– यस समाचारको श्रोत : Online Khabar हो ।