Main

सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउन थालेको जगमान गुरुङको आरोप

८ वैशाख, काठमाडौं । राजसंस्था र हिन्दुराज्य व्युँत्याउने भनेर राजावादीहरुले गठन गरेको संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले, सरकारले शान्तिपूर्ण कार्यक्रममा प्रतिबन्ध लगाउन थालेको आरोप लगाएका छन् । सरकारले निरंकुश शैली अपनाएको भन्दै गुरुङले निन्दासमेत गरेका छन् । उनले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘संविधान प्रदत्त प्रजातान्त्रिक हक अधिकार, मानव अधिकारको बर्खिलाफ…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button