Main
सरकारले सबैको चित्त बुझाउन सकेन, गेयर बदल्नुपर्छ : सांसद खतिवडा
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सरकारले सबैको चित्त बुझाउन नसकेको भन्दै गेयर बढाउनुपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडालेसधैं निराशा र कुण्ठित अभिव्यक्ति दिएर मात्र मुलुक नबन्ने जिकिर गरे । ‘सधैं निराशा र कुण्ठित अभिव्यक्तिले मात्रै मुलुक बन्दैन । आशाका किरणहरु दिन सफल हुनुपर्छ ।…
– यस समाचारको श्रोत : Online Khabar हो ।