Main
सरकारले ‘होल्ड’ गर्दा नेपाल टेलिकमको नयाँ बिलिङ प्रणाली ठेक्कामा ढिलाइ
आर्थिक प्रस्ताव खोल्नुअघि नै सञ्चारमन्त्री खरेलले होल्ड गर्नू भनेपछि नयाँ ठेक्का प्रक्रिया स्थगित भएको सूचना टेलिकमले जारी गरेपछि अहिले प्रक्रिया रोकिएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।