Main

सरकारसँग कति मौज्दात छ रासायनिक मल ?

सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button