Main
मिसन जान रकम बुझाउने ८ सशस्त्र प्रहरी छानबिनमा, रकम बुझ्ने हिरासतमा
रकम बुझाएर फर्म्ड पुलिस युनिट (एफपीयू) मिसनमा जान लागेको खुलेपछि यस विषयमा सशस्त्र प्रहरीको हेडर्क्वाटरले गोप्य रुपमा आन्तरिक छानबिन गरिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।