Main
बालुवाटारमा मन्त्रिपरिषद् बैठक
२१ फागुन, काठमाडौं । मन्त्रिपरिषद्को बैठक जारी छ । बेलुकी साढे ६ बजेलाई तय भएको बैठक केहीबेर ढिला गरी सुरु भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।