Main
सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने आवासीय चिकित्सकको चेतावनी
१७ पुस, काठमाडौं। आवासीय चिकित्सकले सरकारी सरह निर्वाह भत्ता नदिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिले बुधबार चिकित्सा शिक्षा आयोगका सहअध्यक्षहरु स्वास्थ्य र शिक्षा मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाउँदै निर्वाह भत्ता सरकारी आठौं तहको मेडिकल अधिकृतको (वार्षिक १३ महिनाको) पारिश्रमिक बराबर नभए आन्दोलन गर्ने चेतावानी दिएका हुन् । समितिका संयोजक डा.…
– यस समाचारको श्रोत : Online Khabar हो ।