Main
अख्तियार प्रमुख राई भन्छन्- जनताले सहज सेवा प्राप्त गर्न सकेको अवस्था छैन
२८ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले नागरिकलाई सहज र सरल सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताएका छन् । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । सूचना प्रविधिको उपयोगको विस्तार गरी सार्वजनिक सेवा…
– यस समाचारको श्रोत : Online Khabar हो ।