Main
‘सिलोके पालाखे’ खोज्दै हिंड्दा
‘लौ नाति मसँग ‘सिलोके पालाखे’ छ, तिमीसँग सीप छ, लेख्नुपर्यो ।’ भूमे पूजा गर्दै गर्दा गाउँले हजुरबुवा मनिराम थामीले धेरै वर्षअघि भन्नुभएको कुरा मेरो स्मृतिमा अझै ताजै छ । उहाँ गाउँको निकै गन्यमान्य झाँक्री हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा थामी समुदायको परम्परागत वैदिक ज्ञान ‘सिलोके पालाखे’ लिपिबद्ध गर्ने उहाँको उत्कट अभिलाषा रहेछ सायद । मैले ‘हुन्छ…
– यस समाचारको श्रोत : Online Khabar हो ।