Main
सरकार फेरिए पनि विकासमा नीतिगत निरन्तरता चाहिन्छ : वर्षमान
पूर्वअर्थमन्त्री पुनले नीतिगत निरन्तरताकै कारण ऊर्जा र सिमेन्ट उद्योगमा नेपाल आत्मनिर्भर मात्र नभई क्षेत्रीय बजारमा समेत उपस्थिति जनाउन सफल भएको बताएका छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।