Main

सरकार र अदालतमाथि सभामुखको प्रश्न

नेपाली राजनीतिका अनुभवी व्यक्ति सभामुख देवराज घिमिरेले राज्यका दूई निकायका पछिल्ला प्रवृतिमाथि प्रश्न उठाएका छन् । उनी भन्छन, ‘सरकार अफ्ठयारो पर्दा मात्रै संसद खोज्छ, न्यायालय पनि संसदलाई छानीछानी हानिरहेको छ ।’

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button