Main

सरकार र एनओसी मिलेर ‘गाइडलाइन’ बनाउन प्रस्ताव

८ असार, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलकुदमा अहिले देखिएको विवादलाई समाप्त पार्न सरकार र एनओसी मिलेर एउटा स्पष्ट गाइडलाइन कोर्ने प्रस्ताव अगाडि सारेका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले ओलम्पिक दिवसको अवसरमा आइतबार ओलम्पिकमा नेपालको सहभागिता विषयमा आयोजना गरेको ‘’स्पोर्ट्स डायलग’ एनओसी अध्यक्ष श्रेष्ठले सो प्रस्ताव राखेका हुन्…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button