Main
सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता
२० फागुन, काठमाडौं । सरकारसँग ५ बुँदे सहमति भएपछि एलपी ग्यास उद्योगीहरूले आन्दोलन फिर्ता लिएका छन् । आज मंगलबार भएको ४ घण्टा लामो वार्तापछि सरकार र नेपाल एलपी ग्यास उद्योग संघबीच प्रतिसिलिन्डर ग्यासमा १२ रुपैयाँ ७५ पैसा कमिसन बढाउने सहित ५ बुँदे सहमति भएको हो । नेपाल आयल निगमका अनुसार प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसा…
– यस समाचारको श्रोत : Online Khabar हो ।