Main
सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव गराइयो : प्रचण्ड
१६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र बिचौलियाको साँठगाँठमा मलको कृत्रिम अभाव सिर्जना गरिएको आरोप लगाएका छन् । सप्तरीको तिलाठीकोइलाडी गाउँपालिका-८ को तोप भन्ने ठाउँमा आज बिहान आयोजित भेटघाट कार्यक्रममा उनले किसानलाई मर्कामा पारेर बिचौलियाले सरकारसँग साँठगाँठ गरी नाफा कमाउने उद्देश्य लिएको आरोप लगाए । ‘हाम्रो नेतृत्वको सरकार हुँदासम्म…
– यस समाचारको श्रोत : Online Khabar हो ।