Main
सरकार र महासंघले ‘डेडिकेटेड’ विवादमा गरे मध्यमार्गी प्रस्ताव, तर उद्योगी भन्छन्ः समस्या समाधान हुँदैन
१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीलगायत उच्च सरकारी अधिकारी र नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसहितको छलफलले डेडिकेटेड लाइनको विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव गरेको छ । महासंघ अध्यक्ष ढकालले जानकारी गराएअनुसार उद्योगीहरूले नेपाल विद्युत् प्राधिकरणले यसअघि रकम बुझाउनेगरी दिएको २८ किस्ताको एक किस्ता बराबरको रकमलाई किस्ताको रुपमा नभई विवादित रकम मानी धरौटीका…
– यस समाचारको श्रोत : Online Khabar हो ।