Main
सरकार लुते भएर हामीलाई छाड्नुपर्यो : राप्रपा सांसद सिंह
१७ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दिपक सिंहले सरकार लुते भएर आफूहरूलाई छाडेको प्रतिक्रिया दिएका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंबाटै पक्राउ परेका सांसद सिंह साँझ त्यहाँबाट रिहा भइसकेका छन् । रिहा भएपछि पार्टी कार्यालय धुम्बाराहीमा सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘म सम्पूर्ण पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनदेखि…
– यस समाचारको श्रोत : Online Khabar हो ।