Main

सरगमाथा संवाद : स्वच्छ ऊर्जा उत्पादन क्षमता वृद्धिमा जोड

३ जेठ, काठमाडौं । सरोकारवालाहरुले दिगो विद्युत् उत्पादनलाई स्वच्छ ऊर्जाको उत्पादन क्षमता वृद्धिमा जोड दिएका छन् । शुक्रबारदेखि सुरु भएको सगरमाथा संवादको आज दोस्रो दिनको पाँचौँ समानान्तर सत्रअन्तर्गत ‘भविष्यको ऊर्जाः स्वच्छ ऊर्जाको सदुपयोग’ विषयमा बोल्दै उनीहरुले ऊर्जा उत्पादन बढाएर निर्यात प्रवर्द्धनका लागि स्वच्छ ऊर्जाको सदुपयोग बढाउन आवश्यक रहेको बताउका हुन् । सत्रमा नेपाल विद्युत् प्राधिकरणका…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button