Main
सरुवा भएका र काजमा खटाइएका कर्मचारीलाई हाजिर गर्न मन्त्रालयको निर्देशन
१९ फागुन, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच दिनभित्र रमाना दिन/लिन सबै सरकारी कार्यालयहरूलाई निर्देशन दिएको छ । सोमबार मन्त्रालयले चार बुँदे सर्कुलर पठाउँदै सरुवा/पदस्थापन/कामकाज/काजमा खटाइएका र काज फिर्ता गरिएका कर्मचारीहरूलाई पाँच दिनभित्र रमानाको विवरण उपलब्ध गराउन भनेको हो । रमाना लिने अवधि गुज्रिएपश्चात साविकका निकाय/कार्यालयमा निजहहरूको किरिया बिदा, बिरामी बिदा र…
– यस समाचारको श्रोत : Online Khabar हो ।