Main

सर्जकको योगदान सम्झिँदै क्यानबेरामा ‘कन्दरा’को भब्य कन्सर्ट

नेपाली बहुल एडिलेड र मेलबर्नपछि ब्याण्ड टूरको तेस्रो श्रृंखलाको रुपमा क्यानबेरामा गुञ्जिएको हो । १० हजारभन्दा धेरै दर्शक सहभागी क्यानबेरा कन्सर्टले संगीतप्रेमीको मन जित्यो । कन्दरा आफ्ना कालजयी गीतमा प्रस्तुत भएको थियो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button