Main

सर्बसाधारणका लागि काठमाडौं उपत्यकामा प्रहरी सञ्चालन गर्‍यो बस

१९ जेठ, काठमाडौं । यातायात व्यवसायीहरूले सवारी साधन बन्द गरेपछि काठमाडौं उपत्यकामा नेपाल प्रहरीले बस सञ्चालन गर्ने भएको छ । सार्वजनिक सवारी साधन बन्द हुँदा सर्बसाधारण मर्कामा परेपछि प्रहरीले बस चलाउने तयारी गरेको हो । अप्ठेरोमा परेका यात्रुलाई गन्तव्यमा पुर्‍याउन दुई वटा बस सञ्चालन गर्न लागिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी रमेश थापाले जानकारी दिए…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button