Main

महानगरलाई सर्वोच्चको अर्को आदेश : वडाध्यक्ष नेतृत्वमा विव्यस गठन नगर्नू

विजय स्मारक माविका व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले वडाध्यक्षको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गर्ने निर्णय कार्यान्वयन नगरी पहिलेकै व्यवस्थालाई यथावत् गर्न आदेश दिएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button