Main

सिक्किममा ऊनको स्वीटरको प्रिमियर, आजदेखि भारतमा रिलिज

नेपालमा राम्रो व्यापार गरेको चलचित्र  ऊनको स्वीटर आजबाट भारतमा रिलिज भएको छ । सिक्किमको राजधानी गान्तोकमा शुक्रबार प्रिमियर गरिएको छ । सिक्किमका प्रतिष्ठित व्यक्तित्व, कलाकार तथा दर्शकहरूको उपस्थिति बीच वेस्ट पोइन्ट मलमा प्रिमियर सम्पन्न भएको चलचित्रका निर्देशक नवीन चौहानले जानकारी दिए । चौहानका अनुसार प्रिमियरमा अभिनेता विपिन कार्की, गायक सुजन चापागाईँ, कलाकार भावना खपांगी मगर,…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button