Main
सर्यो प्रतिनिधिसभा बैठक
२२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक सरेको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साढे ३ बजेसम्मका लागि सरेको सभामुखको सचिवालयले जनाएको छ । अहिले सभामुख र विपक्षी दलहरूबीच छलफल चलिरहेको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।