Main
सर्लाहीको चक्रघट्टा गाउँपालिका अध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२९ जेठ, काठमाडौं । सोलार बिजुली जडानको ठेक्कामा अनियमितता गरेको आरोप सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको चक्रघट्टा गाँउपालिकाका अध्यक्ष विक्रम यादव सहित १० जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । तीन वर्षअघिको बजेटमा गाँउमा सोलार बत्ती जडान गर्ने योजनामा अनियमितता गरेको अख्तियारको आरोप हो । कार्यक्रममा छुट्याइएको बजेट टुक्रा टुक्रा पारेर लागत अनुमान बढाइएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।