Main

जब उडिरहेको विमान २६ हजार फिट तल खस्यो, यात्रुहरुले लेख्न थाले अन्तिम इच्छापत्र

हालै चीनको सांघाइबाट जापानको टोकियो जाँदै गरेको एउटा विमान आकाशमा उडिरहेको बेला एक्कासी २६ हजार फिट तल झरेपछि यात्रुहरूले जीवनकै भयावह क्षणको अनुभूति गर्नुपरेको छ । गत जुन ३० को बेलुकी सांघाईबाट जापानका लागि उडेको जापान एयरलाइन्सको जहाज ३६ हजार फिटको उचाइँमा उडिरहेको बेला केही मिनेटमै एक्कासी १० हजार ५०० फिटको उचाइमा झरेको थियो। शाङ्घाईको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button