Main

सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु, २ घाइते

१ साउन, जनकपुरधाम । सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवान छन् । यस घटनामा २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button