Main
नेपालले फेरि पायो आईसीसीको ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’
४ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले लगातार दोस्रोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को ग्लोबल अवार्ड्स अन्तर्गत ‘डिजिटल फ्यान इन्गेजमेन्ट अफ दि इयर’ अवार्ड जितेको छ। सिंगापुरमा भएको वार्षिक सम्मेलनमा आईसीसीले नेपाललाई उक्त अवार्ड प्रदान गरेको हो । यसअघि गत वर्ष पनि नेपालले डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड जितेको थियो । सम्मेलनमा सहभागी नेपाल क्रिकेट संघ…
– यस समाचारको श्रोत : Online Khabar हो ।