Main

कोलम्बियामा कार बम आक्रमण, सूचना दिनेलाई ४० करोड डलर पुरस्कार

६ भदौ, काठमाडौं । कोलम्बियाको शहर कालीमा भएको कार बम विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार यो आक्रमण मार्को फिदेल सुवारेज मिलिटरी एभिएशन स्कूललाई लक्षित गरेर गरिएको थियो। बीबीसीका अनुसार, विस्फोटका कारण वरपरका धेरै भवनहरूमा समेत क्षति पुगेको छ। कालीका मेयर आलेखान्द्रो एडरले आक्रमणको निन्दा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button