Main
सर्वोच्चको आदेशबारे अग्नि सापकोटा : ‘आ–आफ्नै ढंगले गरिएको प्रचारमा सत्यता छैन’
२२ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले आफूविरुद्धको द्वन्द्वकालीन मुद्दामा छानबिन गर्न सर्वोच्च अदालतले दिएको आदेशबारे अहिले छलफल आवश्यक नभएको बताएका छन् । सर्वोच्च अदालतको आदेशको पूर्णपाठ आइसकेपछि त्यसलाई अध्ययन गरेर मात्र छलफल गर्नुपर्ने उनको धारणा छ । उनले अनलाइनखबरसँग भने, ‘पूर्णपाठ आओस् अनि थप कुरा गरौंला अहिले मेरो भन्नु केही छैन…
– यस समाचारको श्रोत : Online Khabar हो ।