Main
सर्वोच्चको आदेश : कक्षा १२ को परीक्षा अब नसार्नू
११ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कक्षा १२ को परीक्षा तोकिएकै समयमा गर्न आदेश दिएको छ । अधिवक्ताद्वय श्रवण कुमार चौधरी र र माधवराज शर्मा पोख्रेलले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नहकुल सुवेदीको इजलासले कक्षा १२ को परीक्षा नसार्न आदेश दिएको हो । ‘शिक्षक आन्दोलनका कारण कक्षा १२ को बोर्डको परीक्षा समयमा नभई लाखौं…
– यस समाचारको श्रोत : Online Khabar हो ।