Main
सर्वोच्चको आदेश- ४ भुटानी शरणार्थीलाई देश निकाला नगर्नू
४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले भुटानबाट नेपाल पठाइएका चार शरणार्थीलाई देश निकाला नगर्न सरकारका नाममा आदेश दिएको छ । न्यायाधीश हरि फुयालको इजलासले झापामा पक्राउ परेका चार शरणार्थीलाई नेपालबाट निकाला नगर्न आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाले दमकस्थित बेलडाँगी शरणार्थी शिविरबाट उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरु अमेरिकाबाट डिपोर्ट भएर भुटान पुगेका…
– यस समाचारको श्रोत : Online Khabar हो ।