Main
सर्वोच्चद्वारा कर फर्स्योटसम्बन्धी विशेष अदालतको फैसला बदर
२४ असार, काठमाडौं । सर्वोच्च अदालतले बहुचर्चित कर फर्स्योट आयोगको भ्रष्टाचारमुद्दा फेरि विशेष अदालतमा पठाउन आदेश दिएको छ । न्यायाधीशहरू शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले विशेष अदालतको फैसला बदर गर्दै मुद्दालाई फेरि विशेष अदालतमा पठाउन आदेश दिएको हो ।
– यस समाचारको श्रोत : Online Khabar हो ।