Main
विश्वकप विजेता भारतीय टोलीलाई बीसीसीआईले ५१ करोड पुरस्कार दिने
१७ कात्तिक, काठमाडौं । भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले महिला विश्वकप विजेता भारतीय टोलीलाई ५१ करोड भारतीय रुपैयाँको नगद पुरस्कार दिने घोषणा गरेको छ। आईसीसी महिला विश्वकप २०२५ को उपाधि जितेपछि सोमबार बीसीसीआईका सचिव देवजीत साइकियाले एएनआईसँगको कुराकानीमा यो घोषणा गर्दै यो ऐतिहासिक उपलब्धिका लागि टोलीलाई सम्मानस्वरूप पुरस्कार दिने बताएका हुन्। ‘बीसीसीआई निकै खुशी छ र…
– यस समाचारको श्रोत : Online Khabar हो ।