Main
सर्वोच्चले दिएको समय सीमा घर्कियो, शिक्षक अन्दोलन चर्कियो
‘भोलि (सोमबार) यो भन्दा तीन गुणा शिक्षक भेला हुनेछन् । शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भएको छ । आन्दोलनलाई कमजोर ठान्ने दुस्साहस नगरियोस्,’ महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले भने ।
– यस समाचारको श्रोत : Online Khabar हो ।