Main

सर्वोच्चले मिश्रलाई थुनामुक्त गर्न लिएका दुई आधार

उनीविरुद्धको अधिकांश प्रमाण संकलन भइसकेको, थप प्रमाण आवश्यक परे संकलन गर्न सकिने नै अवस्था भएको भन्दै सर्वोच्च अदालतले उनलाई हिरासतमै राख्नुपर्ने प्रहरीको जिकिरको औचित्य पुष्टि हुन नसकेको ठम्याएको हो ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button