Main
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन
सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशका रुपमा काम गरेका वस्ती त्यसपछि मानव अधिकार आयोगको सदस्य समेत बने । न्यायपालिकामा हुने भ्रष्टाचारमा खरो रुपमा प्रस्तुत हुने उनी पछिल्ला वर्षहरुमा न्याय र कानूनको अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा सक्रिय थिए ।
– यस समाचारको श्रोत : Online Khabar हो ।