Main
‘सर्वोत्कृष्ट टी मेकर’को जसवीरे चिया उद्योगमा जब दनदनी आगो बल्यो
आगलागीबाट कारखानाको भवन, चिया बनाउने सम्पूर्ण मेसिन मात्र जलेको छैन, बिक्रीका लागि राखिएको करोडौंको चिया खरानी भएको छ । यसबाट करिब ७ करोड रुपैयाँ क्षति अनुमान छ।
– यस समाचारको श्रोत : Online Khabar हो ।