Main
जाजरकोट भूकम्पः १६ महिनासम्म २ हजार परिवारले अझै पाएनन् पहिलो किस्ता
८ फागुन, काठमाडौं । जाजरकोट केन्द्रविन्दु भएर अघिल्लो कात्तिकमा गएको भूकम्पबाट रुकुमपश्चिम बाफीकोट गाउँपालिकाका ३ हजार भन्दा बढी घरमा क्षति पुग्यो । भूकम्पबाट अधिकांशको घर संरचना पूर्णरुपमा क्षति पुग्यो भने बाँकी बचेका घर पनि बस्नलायक रहेनन्। भूकम्पले क्षति पुगेका र जोखिमपूर्ण भएका परिवारलाई सरकारले अस्थायी आवासका लागि किस्ताबन्दी राहत उपलब्ध गराउने निर्णय गर्यो । तर,…
– यस समाचारको श्रोत : Online Khabar हो ।