Main

सलमान खानको ‘सिकन्दर’ ओपनिङ : शीर्ष ५ को सूचीमा पनि अटाएन

यो फिल्म यसअघि धेरै ओपनिङ गर्ने सलमानका शीर्ष ५ को सूचीमा पनि अटाएन । अहिलेसम्म सलमानको धेरै ओपनिङ गर्ने फिल्ममा सन् २०२३ को ‘टाइगर ३’ छ, जसको ओपनिङ ४३ करोड भारु रह्यो । ‘सिकन्दर’ले पहिलो दिन विश्वब्यापी ५४ करोड कमाइ गरेको जनाइएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button