Main
सलमान खान, रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को टिजर सार्वजनिक
काठमाडौं । सलमान खान र रश्मिका मन्दाना स्टारर ‘सिकन्दर’को धमाकेदार टिजर सार्वजनिक भएको छ । आगामी इदमा रिलिज तयारीमा रहेको यो फिल्मको टिजर एक्सनप्रधान छ । फ्यानले लामो समयदेखि टिजरको प्रतिक्षा गरिरहेका थिए । टिजरको झलकपछि उत्साह हेर्दा यो फिल्म भारतीय बक्सअफिसमा बम्पर ओपनिङ गर्ने फिल्म हुने अड्कलबाजी गर्न सकिन्छ । १ मिनेट २१ सेकेन्डको…
– यस समाचारको श्रोत : Online Khabar हो ।