Main
सलोन र नम्रता अभिनित ‘रंगी’को प्रदर्शन मिति तय
काठमाडौं । सलोन बस्नेतले निर्माण गरेको फिल्म ‘रंगी’को प्रदर्शन मिति तय भएको छ । यो फिल्म फागुन २ गते प्रदर्शन हुने घोषणा निर्माता कम्पनी सान्भी इन्टरटेनमेन्टले गरेको छ । बुधबार पोस्टर सार्वजनिक गर्दै निर्माताले प्रदर्शन मितिबारे जनाएका हुन् । पोस्टरमा कलाकार समेत रहेका बस्नेत र बालकलाकार आयुषी ढकाललाई चित्रण गरिएको छ । मोसन पोस्टरमा डेब्यु…
– यस समाचारको श्रोत : Online Khabar हो ।