Main
सल्यानमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, एक जनाको सनाखत
दुर्घटनामा मृत्यु भएकामध्ये एक जना पुरुषको सनाखत भएको छ । अर्का एक पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।