Main

हलिउड साइन : सिने जगतको मौन अभिनेता

एउटा डाँडोमा अङ्ग्रेजी शब्द ‘हलिउड’ लेखिएको १०० वर्षभन्दा बढी भइसकेको छ । आजको समयमा उक्त ‘हलिउड’ साइन (बोर्ड) वास्तविक जीवन र फिल्मी पर्दा दुवैमा एक ऐतिहासिक प्रतीक बनेको अवस्था छ । लस एञ्जल्स शहरमाथिको माउन्ट ली नामक डाँडामा बनाइएको उक्त साइन आज अमेरिकाको सबैभन्दा बढी चिनिने साँस्कृतिक प्रतीकहरूमध्येको एक हो । हलिउडलाई चिनाउने एउटा ल्यान्डमार्क…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button