Main
सवारी ज्यान मुद्दामा १६ वर्षदेखि फरार २ जना प्रतिवादी पक्राउ
२९ माघ, काठमाडौं । सवारी मुद्दामा १६ वर्षदेखि फरार रहेका प्रतिवादी पर्साबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१७ का ६५ वर्षीय छठु साह तेली र वडा नम्बर २५ का ४० वर्षीय चन्दु राउत कुर्मी छन् । तेलीविरुद्ध ०६४ बैशाख १४ गते कलावतीदेवी सोनारीनले उजुरी दिएकी थिइन् । तत्कालीन समयमा तेलीले चलाएको ना.१…
– यस समाचारको श्रोत : Online Khabar हो ।