Main

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१४ कात्तिक, काठमाडौं । रौतहट र धनुषामा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका–७ हस्पिटल चोकस्थित सडकमा अन टेष्ट लेखिएको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने २१ वर्षीय राहुल बैठाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button