Main
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
२४ मंसिर, काठमाडौं । सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएको जानकारी गराएको छ । नेपालको संविधान २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति…
– यस समाचारको श्रोत : Online Khabar हो ।