Main
सविनको ‘कश्यप’ लुक्स : हिरो कि भिलेन ?
काठमाडौं । सुपरहिट फिल्म ‘अन्दाज’ डेब्यु अभिनेता सविन श्रेष्ठ फिल्म ‘कश्यप’मा अनुबन्धित भएका छन् । एक्सन हिरोको छवि बनाएका उनलाई अनुबन्धित गरेको खबर निर्माताले ‘क्यारेक्टर लुक्स’बाट दिएका छन् । सार्वजनिक लुक्समा उनलाई ‘एंग्री योङ म्यान’को अवतारमा देख्न सकिन्छ । हातमा रगत लतपतिएको तरबार, लामो कपाल र दाह्रीमा उनी आक्रोशित देखिएका छन् । एक्सन, थ्रीलर र…
– यस समाचारको श्रोत : Online Khabar हो ।